कपिलवस्तु । प्रधानमन्त्री प्रचण्डको पुत्ला जलाइएको छ । कपिलवस्तु कृष्णनगरपालिकाको नगरसदरमुकामलाई लिएर अान्दोलनमा उत्रेका स्थानीले बिहीबार प्रधानमन्त्रीसँगै स्थानीय विकासमन्त्री कमल थापाको पुत्ला जलाएका छन् । उनीहरुले सरकारले अाफूहरुको मागको सुनुवाइ नगरेको भन्दै पुत्ला जलाएका हुन् ।

स्थानीय सिफारिस समितिले बहादुरजंगलाई केन्द्र बनाउनु पर्ने गरेको सिफारिसलाई उल्ट्याउँदै कृष्णनगरमै नगरसदरमुकाम राख्ने निर्णयसँगै स्थानीय अान्दोलनमा उत्रेका छन् ।

बहादुरगंज सदरमुकाम बनाइए बीचमा पर्ने भएकाले सबैलाई सेवा लिन सजिलो हुने जनचेतना युवा क्लाबका काेषाध्यक्ष पण्डेले बताए । बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाएका अान्दोलनकारीले शुक्रबारबाट हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । अाफ्नो माग पूरा नभएसम्म अान्दोलन जारी रहेन पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah