काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिको नाममा अपराधिहरु सक्रिय रहेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय सदस्यमा मनोनयनमा परेका सदस्यहरुलाई आज सपथ ग्रहण गराएउँदै ओलीले दुई नम्बर प्रदेशका अपराधिहरुले देशलाई समृद्ध हुन दिन नचाहेको आरोप लगाए । उनले भने , ‘दुई नम्बर प्रदेशमा राजनीतिको नाममा क्रिमिनलहरु सक्रिय छन् । उनीहरु देशलाई समृद्ध हुन दिन चाहँदैनन् । लोकतान्त्रिक प्रक्रियामा सभा तथा भेला गर्न दिँदैनन् ।’

उनले आपराधिक मानसिकता बोकेकै हरुले वितमा गौर, पोखरिया, सप्तरी हत्याकाण्ड जस्ता हत्याकाण्ड गराएको आरोप लगाए । ‘अपराधीहरु शान्तिपूर्ण सभा गरेको ठाउँमा हमला गर्न आउँछन् । यस्तो कुनै राजनीतिक दलले गर्ने क्रियाकलाप होइन, यो सबै क्रिमिनलहरुले गर्ने काम हो ।’

अध्यक्ष ओली स्थानीय तहको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे । उनले भने, “एमालेको नीति, विचार र सिद्धान्त ठीक छ त्यसैले एमालेलाई कसैले रोक्न सक्दैन ।” यस्तै ओलीले देशको परिस्थति अठ्यारोमा रहेको र मधेसमा एमाले विरुद्ध भ्रम छर्ने काम भएकाले त्यसलाई चिर्ने गरी खटिन मधेसी केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah