१६ चैत – जाजरकोटका काँग्रेस युवा नेता रवीन्द्र शाहको हत्या भएको छ । शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघले देशभर विरोध प्रदर्शन गर्ने भएको छ । घटनाबारे छलफल गर्न बुधबार बिहान नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । दिउँसो २ बजे त्रिचनद्र क्याम्पस अगाडि विरोध प्रदर्शन गर्ने र आज देशभरका सबै जिल्लामा विरोध गर्ने नेविसंघले जनाएको छ ।

बैठकले चैत १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

मंगलबार साँझ जाजरकोटमा शाहको निर्ममतापूर्वक हत्या भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah