दमक/माओवादी केन्द्रले दमक नगरपालिका वडा नं. १ मा तिर्थराज बस्नेत (शंकर) को नेतृत्वमा आज वडामा एक कार्यक्रम गरेर वडासदस्यहरु समेत सार्वजनिक गरेको छ । सामाजिक तथा राजनीतिक ब्याक्तित्वको छबि बनाएका बस्नेत अध्यक्षमा चुनावी मैदानमा आएकाहुन् ।

यसैगरि खुल्ला सदस्यमा राजकर्ण राई र प्रेमबहादुर वेघा, महिला सदस्यमा संगिता सेरेङ (इक्सा) र दलित महिला सदस्यमा एलिसा वर्देवा उम्मेदवार वनेका छन् । माओबादी केन्द्र दमक नगरका सचिव रहेका बस्नेतले आफू निर्वाचित भएको अवस्थामा आफ्नो वडालाइ नमुना वडा बनाउने दाबी गरे । उनि हिमालय माबि बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष, दमक बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष, सरसफाइ अभियान दमकका महासचिब लगायतको भूमिका निर्वाह गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah