झापाको कमल गाँउपालिका साबिक लखनपुरको दूइ वटा वडामा नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षको उम्मेद्वार सर्वसम्मत चयन गरेको बताइएको छ । वडा नंं ५ बाछ डम्बर निरौला र वडा नंं ७ बाट पृथ्बीपति राइ वडाध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको जनाईएको छ । निरौला साविक लखनपुर१ मा लोकप्रीय मानिन्छन् । स्थानीय सहकारी संस्थाका अध्यक्ष हुन् । यता राइ साविक लखनपुर गाबिस एमालेका अध्यक्ष रहेका थिए । उनि शिक्षक पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error code: 522
mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah