राप्रपा कमल गाँउपालिका वडा नं. ३ बाट रामचन्द्र बराल वडाध्यक्षको उम्मेदवार बन्ने भएकाछन् । राप्रपा गाँउकमिटीले सर्वसम्मत रुपमा उनको नाम ल्याएको बताईएको छ । सामाजिक तथा राजनीतिक अगुवा ब्याक्तित्व बराल यहाँका पुराना ब्यसायिक पनि हुन् । जेसिस लाइन्स लगायतका संघसंस्थाको नेतृत्व उनले समालिसकेकाछन् ।



