दमक/ नविनकुमार अग्रवाल फेरी पनि दमक उद्योग बाणिज्य संघमा सदस्यको उम्मेदवार बनेकाछन् । भदौ २० गते हुने निर्वाचनमा उनि सदस्यको उम्मेदवार बनेका हुन् । उनि अग्रवाल समुदायबाट संघमा एकमात्र उम्मेदवार हुन् ।

 

यसभन्दा अघिको निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर जितेका थिए ।

अग्रवाल दमकमा सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहदै आफ्नो पहिचान स्थापित गरेका ब्यवसायी हुन् । उनि रामेश्वरदास अग्रवालका नाती पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah