झापाको दमक नगर कार्यपालिका वडा नंं १ मा राप्रपाबाट ताराप्रसाद अधिकारी वडाध्यक्षको उम्मेद्वार बनेकाछन् । उनलाइ राप्रपा वडा कमिटीले सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवारको रुपमा चयन गरेको बताईएको छ । अधिकारी दमक उद्योग बाणिज्य संघका तृतिय उपाध्यक्ष हुन् । अधिकारी राप्रपाका नेता तथा दमकमा मेयरका उम्मेदवार राम थापा नजिक र प्रीय मानिन्छन् । आफू यूवा र सबै उमेर समुहको प्रतिनिधित्व गर्ने सक्ने भएकाले पार्टीले बिश्वास गरेर सर्वसम्मत बनाएको अधिकारीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah