दमक/ पुर्वी पहाडि जिल्ला ईलाम, पाँचथर, ताप्लेजुंग, तेह्थुम र धनकुटाबाट दमक आएर बसेका तथा ब्यवसाय गरेका ब्यवसायीहरुले बिमल खतिवडा सहितको प्रगतीशिल समुहका उम्मेद्वारहरुलाइ जिताउने निर्णय गरेको छ । यस समुहले बिगतमा गरेका राम्रो काम र ब्यवसायीको हितमा गरेका गतिविधिका कारण उनिहरुलाइ जिताउन निर्णय भएको बताईएको छ ।

यसका लागि सहयोग गर्न एक भेलाले एउटा समिति पनि बनेको छ । समितिको संयोजकमा दमकका स्थापित ब्यवसायी रुद्र सुवेदीको संयोजकत्वमा समिति पनि बनेको छ । सचिबमा टेकनाथ पोखरेल रहेकाछन् ।

यसैगरी सदस्यहरुमा हेमन्त राइ, ओमनारायण खनाल, पुर्णबहादुर बस्नेत, जितमान राइ, चक्रबहादुर कार्की, सन्तकुमार विक, पुकारराज राइ, दिपेन्द्र बोहोरा, पुरुषोत्तम खनाल, सुरेन्द्रकुमार श्रेष्ठ र डिकबहादुर लिम्बु सदस्य रहेकाछन् ।

 

समितिले भोली विहिबार बिहान कुमाल चोकमा भेला समेत गर्ने समितिका सदस्य हेमन्त राइले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah