दमक/ झापा दमकका उदयमान युवा ब्यवसायी हुन तुलसीराम तिम्सिना । जो दमक उद्योग बाणिज्य संघमा सदस्यको उम्मेद्वार बनेकाछन् । कस्मिक पार्टी प्यालेसका सञ्चालक रहेका उनि नुतन एग्रो इन्डस्ट्रिजका सञ्चालक पनि हुन् ।

 

लायन्सकर्मी र सहकारीकर्मीको पनि उनको पहिचान रहेको छ । दमकको द एभरेष्ट सहकारी संस्थाका पुर्व सचिव रहेका उनि दमको लोकप्रीय लायन्स क्लवको रुपमा रहेको लायन्स क्लव अफ स्टर्न लायनका अध्यक्ष पनि हुन् ।

 

सामाजिक परिचय बनाएका युवा ब्यवसायी तिम्सिना बाणिज्य सघलाइ ब्यवसायीमैत्री बनाउन र सामाजिक क्षेत्रमा समेत पहिचान बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउछन् । ब्यवसायीहरुले विश्वास गर्नेमा आशाबादी रहेको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah