गगन पुरी यसैपनि सधै पार्टी भित्रहोस या बाहिर चर्चामा नै रहने गरेकाछन् । कुनै समय पार्टी भित्रको आन्तरिक बिबादका कारण पुरीसंग चापागाइ लगायतका नेतासंग सम्बन्ध बिग्रको चर्चा रहेको थियो । तर अहिले चापागाइ आफै महिलाहरुसंग दमकको मेयरमा पुरीलाइ मत माग्नका लागि दमक आएकीछन् । पुरी घरदैलो र कार्यक्रमहरुमा ब्यस्त रहेकाछन् । पुरीसंगै जिल्ला र केन्द्रका कतिपय नेताहरु समेत मेयरमा जिताउन लागिपरेकाछन् । एउटै कार्यक्रममा त्यो पनि पुरीलाइ मत माग्नका लागि चापागाइ दमक आएपछि यसको प्रभाव पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah