झापाको दमकमा एक महिलाको नाट्कीय रुपमा रहस्यमय मृत्यु भएको छ । दमक ९ मा चिया दोकान गर्दै आएकी ४५ बर्षिया अन्जु गजमेरको रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार सधैजसो आइरहने ब्याक्ति आएर करिब एकघण्टा बसेका थिए ।

आज पनि ति ब्याक्ति आएका र छोरीलाइ चिया पसलमा बस्दै गर्न भनेर गजमेर घरको माथिल्लो तला चढेकी थिइन् । एक पुरुष आएर माथि नै चढेको र उ ओर्लेर हिडेको लामो समयसम्म पनि आमा तलझरेपछि हेर्न गएकी छोरीलाइ आमालाइ मृत अवस्थामा भेटिकी थिइन् । मुखमा केहि फिज भएपनि शरिरमा कुनै निलडामा नभेटिएको प्रहरीले जनाएको छ । बिष सेवन या अन्य कुनै चिजको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा केहि पनि नभेटिएको प्रहरी श्रोतको भनाइ रहेको छ ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको र त्यहाँ आएका ब्याक्तिको पहिचान गरेर पक्राउ गरेर अनुसन्धान शुरु गरिने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । छोरीको कितावमा गाता लगाइदिने भन्दै ति ब्याक्ति माथि कोठामा पसेका थिए । मृतकका श्रीमान् कान्छी श्रीमति लिएर अन्तै बस्दै आएको जनाइन्छ । आत्महत्या तथा स्वभाविक मृत्यु जस्तो नदेखिएकाले यो हत्या नै हुनसक्ने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah