सरकारले प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा गरेको नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमो दायर गरेको रिटमाथि आज सुनुवाई नहुने भएको छ ।

सरकारले सर्वोच्च अदालतको आदेशविपरित प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाएको भन्दै डिआईजी सिलवालले गत चैत २९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको आज सुनुवाई हुने भनिएको थियो ।

सर्वाेच्च अदालतले विशेष कारणले आजको सुनुवाई स्थगित भएको बताएको छ । अर्काे सुनुवाई कहिले हुने भन्नेबारे पनि कुनै निर्णय गरेको छैन ।

सिलवालले कार्यसम्पादन मूल्याङ्कन (कासमू)मा अर्यालको भन्दा आफ्नो अंक बढी रहे पनि सरकारले बद्नियतपूर्वक अंक घटाएर अर्याललाई आईजीपी बनाएको आरोप लगाउँदै आएका छन् ।

सरकारले भने रिटका साथ अदालतमा सिलवालबाट पेश गरिएको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah