एमाले नेता केशव स्थापित काडमाण्डु महानगरपालिकाको मेयरमा टिकट नपाएपछि पार्टी नेतृत्वसँग रुष्ट छन् । मेयरका चार दाबेदारमध्ये स्थापितको नाम पनि थियो । पूर्वमेयर स्थापितले आफू योपटक पनि मेयरको उम्मेदवार बन्ने बताउँदै आएका थिए । तर, एमालेले विद्याशुन्दर शाक्यलाई मेयरको उम्मेदवार बनाएपछि स्थापित जिल्ल परे । स्थापितले आफू पार्टीको सिपाही भएकाले निर्णय स्वीकार गर्ने बताए । ‘मेरो पनि दाबी हो’, उनले  भने, ‘तर पार्टीले विद्यासुन्दरलाई टिकट दियो यसमा मेरो केही भन्नु छैन ।’

निर्वाचनमा पार्टीले दिएको जिम्मेवारी निभाउने उनको भनाइ थियो । स्थापितले आफू राजनीतिक जोगी भएकाले धेरै चिन्ता नभएको टिप्पणी गरे । ‘म त जोगी मान्छे हो, मलाई टिकट नपाएकोमा कुनै गुनासो छैन’, उनले भने । स्थापित दोश्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी पार्टीका तर्फबाट काठमाण्डु–६ मा उम्मेदवार थिए ।

एमालेले टिकट नदिएपछि अन्तिममा उनले एमाले सचिव योगेश भट्टराईविरुद्ध बागी दिएका थिए । योगेशलाई हराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै माधवकुमार नेपाल समूहले स्थापितको नामै सुन्न नचाहेपछि उनी उम्मेदवार बन्न नपाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah