नेपाली काँग्रेसले काभ्रेको मण्डन देउपुर नगरपालिकाको उपमेयरमा राधिका ढकाल (ह्पाप्पी) लाई उम्मेदवार बनाएको छ । ढकाल कारोबार दैनिक र रेडियो थाहा सञ्चारसँग सम्वद्ध छिन् । काँग्रेसले मेयरमा भने अच्युत पौडेललाई उम्मेदवार बनाएको छ ।
© 2026, All right reserved to Sawal Nepal