कोरोना को संक्रमण बढे संगै यहिले बिश्वनै त्रसित अबस्था मा रहेका छन त्यसैले गर्दा पनि अहिले हरेक देश लकडाउन मा छन । नेपालमा कोरोना संक्रमित भेट्टी सकेका छन । नेपाल पुर्णरुपमा लडाउन को अबस्था मा रहेको छ यस्को मार आम जनमानसमा परेको छ त्यसमा पनि कृषकहरु त झनै त्यसको मारमा रहेका छन ।

वैजनाथ गाउँपालिका वडानम्बर २ पहाडीपुर बाँकेका कृषक दिपक गुरूङ यति बेला बे-होश छन । लक्ष्यदिप पशुपालन फर्म दर्ता गरी कुखुरा पालेका दिपक लकडाउन बढे संगै चिन्तामा छन उनले ५००० हजार लेस कुखुरा जस्ले अन्डा दिन्छ ति कुखुरा केही दिन यता दाना नपायर धमाधम म-री रहेका छन । उनिले अहिले आफ्नो कुखुरा लाई दाना खुवाउन सकेका छैनन् । कुखुरा को दाना दिने साहुले पनि उधारो दाना दिएको छैन दिनमा १० बोरा दाना चाहिने ठाउमा जम्मा एक बोरा दाना पनि खुवाउन सकिरहेका छैन । उनिले हामीलाई रुदै भने मैले २ करोड लगानीमा यो पेशा अंगाले तर प्रति फल नपाएर नै मेरा सबै कुखुरा म-रे राज्यले कुनै प्रकारको सहयोग गरेको छैन अब म किस्ता कसरी तिरौ ? उनि रुदै बि-होस भय ।

 

हुन पनि हो तिहा भयका ५ हजार कुखुरा मा ३५ सय कुखुरा भोकले म-री सकेका थिए । पहिले महिनाको ९ पेटी सम्म अन्डा दिने कुखुरा हरु त्यसरी मर्न थाले पछि कोपो बि-होस हुदैन । उनिले रुदै भने अब म किस्ता कसरी तिरौ बैकले अब घर लिलामी गर्दै छ अब उठिबास लाग्ने भयो । उनिको खोरमा अहिले १००० कुखुरा हरु छन त्यो पनि म-र्ने क्रममा छन ५ हजार कुखुरा राखेको खोरमा अहिले सबै कुखुरा म-रेर तेती बचेको छ त्यो पनि चारो नपाए म-र्ने छन ।

लकडाउन भय संगै पसलेले यति बेला उधारो पनि नदिने अडर गरेको चल्ला हरु पनि बिक्री नहुने भय पछि उनि झनै मर्कामा परेका छन । उचित तालिमको अभाब ले उनिले पशु बिमा गरेका रैनछन राज्य लाई धेरै पटक अनुदान को कुरा गर्दा पनि टेरपुच्छर लगाएन छ उनिले आफ्नै लगानिमा करिब २ करोड ५० लाख लगानिमा गाउमै कहि गर्छु भनि काठमान्डौमा घर बनाएर ब्यबसाय गर्दै आयका दिपकले काठमान्डौ को घर बन्धकमा राखेर बाँकेमा आयर कुखुरा फर्ममा लगानि गरे लगानि गरेको एक बर्ष बित्न नपाउदै उनको अहिले हरि बिझोक अबस्था मा पुगेको छ ।

 

कृषीमा समुनत देश कृषी प्रदान देशमा कृषकको हबिगतमा राज्यको नजर भने पुगेको छैन् । दिपकले नत राज्यबाट केही पाउछु भन्ने आसा नै गरेका छन । उनिले धेरै पटक अनुदान को लागि पहल गरे पनि कतै बाट उनिले साथ भने पाउन सकेका थिएनन यति सम्म कि अनुदान मिलाई दिन्छु त्यसका लागि प्रपोजल तयार पार्छु भनि उनि बाट १ लाख भन्दा बढि रकम समेत लगियो तर परिणाम भने केही आयन । उनिले भने यो कृषी पेशामा जता ततै नेता हरु भ्रष्टहरु को मात्र जालो रहेको छ यहा केहि नगर्ने ठुला ठुला सहकारी हरुलाई अनुदान दिईन्छ हामी जस्तो कृषकलाई अनुदानको नाममा केही दिईदैन दिपक ले भने । आखीरीमा कृषक हरुको पेशा लाई सम्मान गर्न नसक्ने सरकारले समृद्ध नेपाल सुखी नेपाल को नारालाई कसरी पुरा गर्न सक्ला ? आम सर्वसाधारण अहिले यो प्रश्न गर्न बाध्य छन् । बाँकि तलको भिडियोमा हेर्नुहोला

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah