
माओबादी केन्द्रबाट दमकको मेयरका उम्मेदवार बनेका गगन पुरीले आफू मेयर भएको खण्डमा रतुवा खोलाको पाता फर्काउने बताएकाछन् । उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै ५ बर्ष भित्रमा खोलाको किनारमा पक्कि वाल लगाएर त्यो माथि कालोपत्रे पीच समेत बनाउने जनाएकाछन् । कालोपत्रे गरेर त्यसलाइ चक्रपथ बनाएर गाडि गुडाउने भनेकाछन् ।



