रुकुम मुसिकोट नगरपालिका (मेयर)

कांग्रेस का महेन्द्र केसी ८११

माअाेवादीका देविलाल गाैतम 454

एमालेका विमल पुन २२३

 

जाजरकोट

कुशे गाउँपालिका-९ मा अध्यक्ष सहित कांग्रेसकाे प्यानल नै विजयी ।

ललितपुर महानगरपालिकामा १ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्मल तण्डुकारको प्यानलै बिजयी

 

सल्यानको दार्मा गाउँपालिका

प्रमुख रामचन्द्र केसी (काँग्रेस र एमाले)ः ९८

निमबहादुर केसी-माओवादी)ः २०२

 

काभ्रेको रोशिगाउँपालिका वडा न १२ मा माओवादी केन्द्रकाे प्यानल नै विजय ।

 

सल्यानको शारदा नगरपालिका 

मेयर 

कांग्रेसका सुरेश अधिकारी ९२

एमालेका राम खड्गी ९३

राप्रपाका मनोज प्रधान ४७

माओवादीका प्रमोद श्रेष्ठ ३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय