काठमाडौंको शंखरापुर नगरपालिाकामा आइतवार भएको स्थानीय निकायको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा एमालेका सुवर्ण श्रेष्ठले ५ सय ९७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कृष्णराज सुवेदीले ४ सय १२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका शंकर तिवारीले ३ सय ९ मत प्राप्त गरेका छन् । राप्रपाका मिजेन्द्रकाजी श्रेष्ठले ३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah