स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लाको महाँकाल गाउँपालिकामा स्वतन्त्र उम्मेदवार गणेश बहादुर केसीले अग्रता लिएका छन् ।

३१७ मतका साथ उनी पहिलो स्थानमा छन् भने एमालेका उम्मेदवार रामचन्द्र दाहालले २५५ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै माओवादी केन्द्रका बुद्धबहादुर नोगीले १३२ तथा कांग्रेसका भीमसेन घिमिरेले १०८ मत ल्याउन सफल भएका छन् ।

उपाध्यक्षमा चाहिँ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah