तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार प्रेम तमुले ३ सय ८४ मत ल्याएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गिरबहादुर थापाले ३ सय ३५ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सन्तबहादुर केसीले भने १ सय ९ मत ल्याएका छन् ।



