धादिङको धुनीबेसी नगरपालिकामा १३५० मत मणना गर्दा एमाले अघि ।
मेयर
एमाले (बालकृष्ण आचार्य ) –६३२
काँग्रेस (माधवराज पाण्डे) –२६२
माओवादी केन्द्र (दिपक लामिछाने ) – ४२७
उपमेयर
एमाले (निरु खरेल ) –६२०
काँग्रेस (अप्सरा कोइराला) –२७४
माओवादी केन्द्र (सावित्री आचार्य ) –४३५



