आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ। जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ।

अहिलेसम्म मत गणना भइरहेका महानगर र नगरपालिकामध्ये कांग्रेसले ललितपुर महानगरमा अग्रता कायमै राखेको छ भने दोलखाको जिरी, जुम्लाको चन्दनाथ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। त्यस्तै काठमाडौंका कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन्।

त्यस्तै गोरखा नगरपालिकामा पनि कांग्रेस उम्मेदवार अग्रस्थानमा छन्। नवलपरासीको देवचुली नगरपालिकामा पनि कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah