प्रमुख सत्तारुढ घटक नेकपा माओवादी केन्द्रलाई काठमाडौंमा अत्यन्त कम मत प्राप्त भएको छ । प्रारम्भिक मतगणना अनुसार मेयरमा नेकपा एमालेले ३५ र नेपाली कांग्रेसले २६ तथा नयाँ खुलेका साझा पार्टी र विवेशीलले २३ र २४ भोट ल्याउदा माओवादीको जम्मा २ भोट आएको हो । माओवादीका तर्फवाट सर्वोत्तम डंगोल मेयर र सुशीला पौडेल उपमेयरका उम्मेदवार छन् ।

उपमेयरमा पनि माओवादी उम्मेदवारको पक्षमा अत्यन्त कम भोट प्राप्त भएको छ । १ सय २५ भोट गन्दा माओवादी केन्द्रका तर्फवाट उपमेयरमा पनि २ भोट प्राप्त गरेको छ । सुरुमा काठमाडौंमा माओवादी र काग्रेसको तालमेलको चर्चा भएपनि घोषित तालमेल भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah