स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका वडा न. १मा वडा अध्यक्ष उम्मेदवार लोकप्रसाद ढकाल सहित प्यानलै एमाले विजयी भएको छ ।
काठमाडौ टोखा नगरपालिका वडा नं. १ मा वडाध्यक्षमा श्रीकृष्ण अधिकारी विजयी भएका छन् ।

त्यस्तै तनहुँ जिल्लाको देवघाट नगरपालिका वडा नं. १ मा भीम गुरुङको टिम विजयी भएको हो ।

ललितपुरको महांकाल नगरपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा शान्ताप्रसाद गौतम विजयी हुनु भएको छ ।

 

यसैगरी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ मा पेमा योञ्जन विजयी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah