निर्वाचन आयोगले जनशक्ति थपेर पर्सिसम्म मतपरिमाण सार्वजनिक गरिसक्ने बताएको छ । आयोगले मत गणनाको गति निकै सुस्त भएको भन्दै केही नगरपालिका र गाउँपालिकाहरुमा मतगणना गर्ने जनशक्ति थप गरेको छ ।

आयोगले मत गणनाको काम ढिला भएको महसुस गरेर जनशक्ति थपेको हो । यस्तै आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिदै आवश्यक पर्छ भने मतगणनामा जनशक्ति थपेर भएपनि मतगणनाको गति बढाउन निर्देशन दिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीले महानगरपालिकाको मतगणना झनै कमजोर भएकाले मतगणनाको गति बढाउन भोली जनशक्ति थप गर्ने बताए ।

उनले भने,’भोलिदेखि चाँडै परिणाम आउँछ, पर्सीसम्म सबै स्थानीय तहको परिणाम निकाल्ने तयारी छ ।’  निर्वाचन अधिकृतलाई जनशक्ति थपेर भएपनि मतगणनाको गति बढाउने तयारी गरेको छ ।

मतगणना चाँडो सक्न चार महानगरपालिकामा अझै जोड दिएको उनले बताए । मतपत्र धेरै भएको ठाउँमा जनशक्ति थप्ने क्रम सुरु भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah