मुस्ताङको थाकसाङ गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार  वुद्धिप्रसाद शेरचन विजयी भएका छन्।

उनले ७२८ मत प्राप्त गरी विजयी भएका हुन्। यस्तै उपाध्यक्षमा कांग्रेसकी बालकुमारी शेरचनले ७२४ मत प्राप्त गरेर विजयी भएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय