नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका दुर्गाबहादुर राना र उपप्रमुख मायादेवी श्रेष्ठ विजयी
२०७४ जेष्ठ २, मंगलवार ०६:०९ गते
नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका दुर्गाबहादुर राना र उपप्रमुख मायादेवी श्रेष्ठ विजयी भएका छन्। यो सहित कांग्रेसले ६ स्थानमा विजय हासिल गरेको छन ।