सल्यानको ढोरचौर गाउपालिकामा एमालेका अध्यक्ष , उपाध्यक्षमा दुवै विजयी
२०७४ जेष्ठ २, मंगलवार १२:४७ गते
सल्यान ।
सल्यानको ढोरचौर गाउपालिकामा एमालेका अध्यक्षमा चित्र बहादुर चलाउने विजयी हुनु भएको छ । मंगलबार बिहान सम्पन्न मतगणनाको परिणामानुसार उपाध्यक्षमा एमालेकै उपाध्यक्ष पुष्पा बोहरा विजयी हुनु भएको हो ।