नवलपरासीको हुप्सिकोट गाउँपालिका प्रमुखका नेपाली काँग्रेसकी लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्। उनले ४ हजार ५ सय ९२ मत ल्याएर विजय भएको निर्वाचन आयोगले जानकारी दिएको छ। त्यस्तै सोही गाउपालिकामा एमालेबाट स्वतन्त्र कोपिला मल्ल विजयी भएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय