काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका नेपाली काँग्रेसले जितेको छ। उक्त गाउँपालिका प्रमुखमा प्रेमबहादुर तिमिल्सिना र उपप्रमुखमा सरिता लामिछाने तामाङ बिजयी भएका छन्।  तिमिल्सिनाले ३८६८ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गरेका थिए।

त्यसैगरि उपमेयरमा तामाङले ३८५२ मत ल्याएकी थिईन भने उनकी निकटतम प्रतिद्वन्दी उन्नती केसीले २८४१ मत ल्याएकी थिईन्। हाम्रा कुरा बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah