काठमाडौं महानगरपालिकाको अहिलेसम्मको मतगणनाअनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीभन्दा २३१५ बढी मत ल्याएका छन्। बिहीबार बिहान १० बजेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमालेले ५३३७ मत ल्याएर सुरुआती अग्रता कायम राखेको छ भने नेपाली कांग्रेस ३०२२ मतका साथ पछ्याइरहेको छ। विवेकशील नेपाली दलकी रञ्जु दर्शना अहिले पनि तेस्रो स्थानमा कायम छिन्। उनले २३२८ मत ल्याएकी छन्। चौथो स्थानमा रहेको साझा पार्टीका किशोर प्रधानले १६०३ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah