काभ्रे, ४ जेठ । पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका सञ्जय तामाङले एक हजार २० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कर्मसिंह तामाङले १६२ मत प्राप्त गर्नुभयो ।

यसैगरी पाँचखाल नगरपालिका– ९ को वडाध्यक्षमा काँग्रेसका किरण श्रेष्ठले ७६२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवराज भेटुवालले ६४५ मत प्राप्त गर्नुभयो ।

यसैगरी नगरपालिका– १० को वडाध्यक्षमा काँग्रेसका केशव बञ्जारा ६०६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका वेदप्रसाद बञ्जाराले ५८८ मत प्राप्त गर्नुभयो ।

मण्डन देउपुर नगरपालिका– ८ को वडाध्यक्षमा एमालेका झलकप्रसाद पौडेलले ३९७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद पौडेलले ३९३ मत प्राप्त गर्नुभयो ।

धुलिखेल नगरपालिका– १ को वडाध्यक्षमा एमालेका रमेशप्रसाद घोरासैनीले ३८७ मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका
भीमबहादुर तामाङले ६६ मत प्राप्त गर्नुभयो ।

नमोबुद्ध नगरपालिका– १ को वडाध्यक्षमा काँग्रेसका कर्म ग्याल्वो लामाले ५०८ मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यदर्शनप्रसाद प्याकुरेलले ४४९ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah