कृषि मा लगाएका सबै बालिहरु बन्यजन्तु हरु ले जस्तै , बादर दुम्सि लगाएतले खाइदिएको कारण किसान हरु आत्तिइ रहेको बेला पुतलीबजार नपा ११ हेलु निवासी स्याङ्जा भिरकोट नगरपालिकाका भविश्वर कोइरालाले बाँँदर धपाउने Monkey Air Gun उपाय यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र निर्माण गरेका छन ।

एकपटक पड्काएपछि बाँदर नै सो क्षेत्रबाट बसाइँ सर्ने दाबी गरिएको छ । स्थानीय प्रशासनले समेत यो उपकरण प्रभावकारी देखिएको जनाएको छ ।

भविश्वर कोइराला भन्नु हुन्छ आभारी छु वालिङ न पा प्रती मेरो यो सानो प्रयास ले सयौ बादर बाट पिडित किसान हरुको लागि राहत पायको महसुस गरेको छु स्वयम् म पनि बादर आतंक बाट पीडित किसान भयको हुदा आफुसङ उपलब्ध घरेलुु प्लास्टिक का पाइप प्रयोग गरि यो भगाउने र त्रसाउने यन्त्र बनायको हु गाउँ समाज मा यता हेर्यो लहै लहै उता हेर्यो लहै लहै कतै सन्ख फुक्दै कतै कतै प्रतिबन्धित बन्दुक पड्काउदै सबै थकित थिए।

किसान हरुका दैनिक गतिविधि नजिकबाट नियाली अद्द्यन गरदै जादा सयौं जना किसान लाई आफ्नो गोठालो बनायको बादर नियन्त्रण को लागि उपयोगी हुने र सबै झन्जट बाट अब यो यन्त्र ले छुट्करा मिल्ने छ भन्ने आशा राखेको छु चाहियमा सम्बन्धित पालिका मार्फत सम्पर्क गर्नु जानकारी गराउनु भएको छ । समपर्क भविश्वर कोइराला 9856050689

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah