नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वडा मै एमाले उम्मेदवार हरि आचार्य विजयी भएका छन् । भरतपुर महानगरपालिका वडा नः ४ मा एमालेका उम्मेदवार आचार्यले कांग्रेसका उम्मेदवार उपेन्राज सापकोटालाई ७ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् ।

आर्चायले १ हजार ७ सय २० मत प्राप्त गर्दा सापकोटाले १ हजार ७ सय १३ मत प्राप्त गरे । यहाँ कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेको थियो । तर, आयोगले मत संख्या गणनाका आधारमा आचार्यलाई बिहीबार साँझ मात्रै बिजयी भएको घोषणा गरेको छ ।

मेयरकी उम्मेदवार माओवादी कांग्रेस गठबन्धनकी रेणु दाहाल उठेको वडामै माओवादी केन्द्रको भोट कांग्रेसको भन्दा पनि कम आएको छ । प्रचण्डको घर महानगरपालिकाको वडा नं। ४ को त्रिचोक नजिक छ । प्रचण्डले लक्ष्मी मावि लंकुबाट मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah