वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अघि छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र-कांग्रेस गठबन्धनकी रेणु दाहाल पछिल्लो मतगणनाको परिणाम अन्तर्गत एमालेका देवी ज्ञवालीभन्दा पछि परेकी छन् ।

एमालेका देवी ज्ञवालीले १२३०६ मत ल्याउँदा रेणु दाहालले ११७७७ मत ल्याएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah