चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीले २ सय ९४ मतको अग्रता बनाएका छन् । कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका हुन् । उपमेयरमा भने कांग्रेसको अग्रता छ ।

मेयर

एमाले– देवी ज्ञवालीः १५३४७
माओवादी–कांग्रेस गठबन्धन – रेणु दहालः १५०५३

उपमेयर

कांग्रेस– पार्वती शाहः १७३३०
एमाले– दिव्या शर्मा आचार्यः १३२९२

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah