काठमाण्डु महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेस भन्दा एमाले पाँच हजार दुई सय ३९ मतले अगाडि छ।

एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले १८ हजार ३ सय ८० मत ल्याएका छन् भने कांग्रेसका राजुराज जोशीले १२ हजार ७ सय ६७ मत ल्याएका छन् ।

उपमेयरमा एमाले र राप्रपाको गठबन्धनबाट राजाराम श्रेष्ठ १० हजार दुई सय ४८ मत ल्याएका छन् भने कांग्रेसकी उपमेयर उम्मेदवार हरिप्रभा खड्गीले १६ हजार १ सय ४८ मत ल्याएकी छिन् ।

विवेकशील पार्टीकी स्वतन्त्र मेयर उम्मेदवार रञ्जु दर्शनाले ७ हजार ३ सय ३६ मत ल्याएकी छिन् भने साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले पाँच हजार ५ सय ०४ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah