माओबादी केन्द्र दमकले दमकको मुख्य गणतन्त्र चोकलाइ नै झण्डाले कब्जा जमाएकाछन् । दमकको मुख्य गोलो पार्क अर्थात हरित नगरको सूचकलाइ नै झण्डामय बनाएकाछन् । यसैगरि त्यहाँ रहेको गणतन्त्र चोकको मुख्य चिनारी बनेको बाटो बीचमा रहेको सानो बगैचा वरिपरि पनि चुनावचिन्ह सहितको झण्डाहरुले कब्जा गरिएको छ । यसको सामाजिक
सञ्जालहरुमा तिब्र आलोचना भइरहेको छ ।





