७ जेठ – भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनी अहिले रेणु दाहाल भन्दा ८ सय ८५ मतले अघि छन् । ताजा मत परिणाम अनुसार देवी ज्ञवाली (एमाले) ले –१७५९१ मत, रेणु दाहाल (माके) ले -१६७०६ ल्याएका छन् | यस्तै दिव्या आचार्यले १५३२७ मत र पार्वती शाहले १९३१३ मत ल्याएका छन् |



