काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा गए राति देखि नै माओवादी तथा कांग्रेसका प्रतिनिधि फरार भएका छन् । बुुढानिलकण्ठ नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार वडा नं ८,९,१०,११,१२ र १३ मा एमालेको पुरै प्यानल विजयी भएका कारण उनीहरु हरेश खाएर मतगणना स्थल छोडेर हिडेका हुन् । जसका कारण वडा नं ८ को नतिजाको आधिकारिक घोषणा गर्न निर्वाचन प्रमुख असमर्थ भएका छन् । यसरी गए राति देखि नै अवरुद्ध भएको मतगणना अघि बढाउन नसकि निर्वाचन कार्यालय निरिह बनेर बसेको खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah