जम्मा दुई मतले चुनाव हार्दा कस्तो अनुभव होला ? रसुवामा नयाँ शक्ति पार्टीकी एक उम्मेदवार दुई मत अन्तरले चुनाव हारेकी छिन् ।  रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा नयाँ शक्तिका तर्फबाट गाउँपालिका उपाध्यक्षकी उपाध्यक्षको संगिता तामाङले दुई मतले पराजित भएकी छिन् । दुई मत अन्तरले नेकपा एमालेकी नविना तामाङ उपाध्यक्षमा निर्वाचित भईन् ।

पार्वतीकुण्ड गाउँपालिकामा पराजित भएकी संगिता तामाङले ६ सय ६३ मत प्राप्त गरिन् भने विजयी उम्मेदवार नविना तामाङले ६ सय ६५ मत प्राप्त गरिन् । उक्त गाउँपालिकाबाट गाउँपालिका प्रमुखमा भने नयाँ शक्ति पार्टीले नै विजय हासिल गरेको छ । नयाँ पार्टीका तर्फबाट उम्मेदवार उठेका बुचुङ तामाङले ६ सय ६४ मत ल्याएर विजयी भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah