बैशाख ३१ गते आईतवार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रममको लगभग अन्तिम चरणमा पुगेको छ ।

यसैक्रमम भरतपुर महानगरपालिका मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार नेकपा एमालेको अग्रता कायम छ । अहिले सम्मको मत परिणाममा एमालेका देवी ज्ञवाली १९५९१ मत ल्याएर अगाडि छन् भने, माओवादी केन्द्र र कांग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालले १८०८२ मतल्याएर दोश्रो स्थानमा छन् ।

दाहाल ज्ञवाली भन्दा १४  सय मतअन्तरले पछाडि छिन् । त्यस्तै उपमेयर पदका उम्मेलवार नेपाली कांग्रेसकी पार्वती शाह २०८२८ मत ल्याएर अगाडि छिन् भने एमालेका दिव्य आचार्य १७२६७ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah