नेपाली काँग्रेस दमकले सर्वसम्मत रुपमा मेयरमा ढुण्डिराज भण्डारी  र उपमेयरमा रेगिना भट्टराइ प्रशाइलाइ अघि सारेपछि आजदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । उम्मेदवारलाइ लिएर पार्टी चुनावी दौडमा निस्केको हो । सर्वसम्मत रुपमा दूइजनाको नाम सिफारीस भएकाले आजदेखि घरदैलोमा लाग्ने नेपाली काँग्रेसका एक नेताले बताए । अनौपचारिक रुपमा यसभन्दा अगाडि देखि नै भण्डारी मत माग्दै आएका थिए । दुबै जना स्थानीय स्तरमा चिनिएको नाम भएकाले र पपुलर भएकाले उम्मेदवार सर्वसम्मत रुपमा चयन भएको नेपाली काँग्रेस दमकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah