यी हुन् नेपाली कांग्रेसले प्रमुख जितेका ठाउँ
१) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना
२) नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका–डम्बर जिसी
३) नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
४) नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी
५) नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ
६) नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना
७) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
८) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
९) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
१०) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
११) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
१२) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
१३) जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही
१४) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
१५) बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा
१६) बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल
१७) बागलुङको जैमिनि नगरपालिका–इन्द्रराज पौडेल
१८) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
१९) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
२०) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
२१) जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल
२२) गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना
२३) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
२४) गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ
२५) गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल
२६) गोरखाको आरुघाट गाउँपालिका–पूर्ण दाहाल
२७) गोरखाको धार्चे गाउँपालिका – सन्तोष गुरुङ
२८) गोरखाको गोरखा नगरपालिका – राजनराज पन्त
२९) गोरखाको भीमसेन गाउँपालिका–ईश्वर पाण्डे
३०) गोरखाको पालुङटार नगरपालिका – दीपकबाबु कँडेल
३१) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
३२) सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन
३३) सिन्धुलीको तीनपाटन गाउँपालिका – कर्णबहादुर थापामगर
३४) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा
३५) सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका – विनोद जिसी
३६)रामेछापको रामेछाप नगरपालिका–नरबहादुर थापामगर
३७) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
३८) रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले
३९) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
४०) काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा
४१) काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा
४२) काभ्रेको पाँचखाल नगरपालिका–महेश खरेल
४३) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
४४) नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे
४५) नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ
४६) नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ
४७) नुवाकोटको मेघाङ गाउँपालिका – आशा तामाङ
४८) नुवाकोटको शिवपुरी गाउँपालिका–रामकृष्ण थापा
४९) नुवाकोटको सूर्यगढी गाउँपालिका– सन्तबहादुर घले तामाङ
५०) लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे
५१) लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ
५२) हुम्लाको सिमिकोट गाउँपालिका–पदम लामा
५३) सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द
५४) सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत
५५) सुर्खेतको गुर्भाकोट गाउँपालिका – हस्तबहादुर पुन
५६) सुर्खेतको पञ्चपुरी नगरपालिका – उपेन्द्रबहादुर थापा
५७) सुर्खेतको भेरीगंगा नगरपालिका – भुपेन्द्र चन्द
५८) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – देबकुमार सुवेदी
५९) तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा
६०) तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ
६१) तनहुँको म्याग्दे गाउँपालिका–माया राना
६२)तनहुँको शुक्ला गण्डकी नगरपालिका – किसान गुरुङ
६३) तनहुँको भानु नगरपालिका–उदयराज गौली
६४) तनहुँको व्यास नगरपालिका – बैकुण्ठ न्यौपाने
६५) म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका
६६) म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ
६७) म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन
६८) म्याग्दीको रघुगंगा गाउँपालिका –भवबहादुर भण्डारी
६९) स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी
७०) स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल
७१) स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल
७२) स्याङ्जाको वालिङ नगरपालिका – दिलिप प्रताप खाँड
७३) दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का
७४) दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा
७५) मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही
७६) मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा
७७) मुगुको सोरु गाउँपालिका – लोकजंग शाही
७८) दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी
७९) दैलेखको गुराँस गाउँपालिका–खेमराज वली
८०) दैलेखको नौमुले गाउँपालिका–भदे बुढा
८१) दैलेखको ढुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल
८२) सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी
८३) सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी
८४) सल्यानको शारदा नगरपालिका – सुरेश अधिकारी
८५) पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी
८६) पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’
८७) पर्वतको कुस्मा नगरपालिका – रामचन्द्र जोशी
८८) धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना
८९) धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ
९०) धादिङको नीलकण्ठ नगरपालिका – भिमप्रसाद ढुङ्गाना
९१) कालिकोटको महावै गाउँपालिका – नन्दबहादुर सिंह
९२) मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल
९३) मकवानपुरको राक्सिराङ गाउँपालिका–राजकुमार मल्ल
९४) चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ
९५) कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर
९६)ललिपुरको बागमती गाउँपालिका–वीरबहादुर लोप्चन
९७)ललितपुरको गोदावरी नगरपालिका–गजेन्द्र महर्जन
९८) काठमाडौंको गोकर्णेश्वर नगरपालिका – सन्तोष चालिसे
९९) काठमाडौंको नागार्जुन नगरपालिका – मोहनबहादुर बस्नेत
१००) काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत
१०१) हुम्लाको खार्पुनाथ गाउँपालिका – कर्ण रावल
१०२) काठमाडौंको चन्द्रागिरी नगरपालिका – धनश्याम गिरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah