काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले विजयी हाँसिल गरेको छ । यो संगै एमाले एक सय १९ स्थानमा जित हात पारेको छ ।

एमालेका उम्मेदवार उद्धव खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गरेकाछन् ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी भएकि छिन् । उनले १३ हजार १८८ मत प्राप्त गरेकि िछन् भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah