भरतपुर महानगरमा एमालेको ठूलो अग्रता देखिएको छ । एमाले उमेदवार देवी ज्ञवालीको पक्षमा २५ हजार ४९३ मत खसेको छ भने माओवादी केन्द्रका तर्फबाट मेयरकी उमेदवार रेणु दाहालले २१ हजार ४४७ मत प्राप्त गरेकी हुन । यसबाट कतै माओवादी केन्द्र र कांग्रेस गठबन्द्धनको शाख गुम्ने त होइन ? भन्ने चिन्ता गर्न थालिएको छ ।  प्रधानमन्त्री प्रचण्ड रेणुलाई जिताउन निकै लागेको देखिन्छ । रेणुले हारेको खण्डमा कांग्रेस, माओवादीको लालकिल्लाका रुपमा लिइने भरतपुरमा एमालेको कब्जामा जाने देखिन्छ । यसले पनि यो क्षेत्रलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah