–काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यले करीव ११ हजार मतान्तरसहित अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार शाक्यले ३८ हजार ९ सय ५५ मत ल्याएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले २७ हजार ८ सय ७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै विवेकशील नेपाली पार्टीका तर्फबाट मेयरकी उम्मेदवार रञ्जु दर्शनाले १४ हजार ४ सय ९९ भोट ल्याएकी छिन् । त्यस्तै साझा पार्टीका किशोर थापाले ११ हजार १० मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका सर्र्वोत्तममान डंगोलले ४ हजार २ सय ८२ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah