कालिकोटको नरहरिनाथ गाउँपालिकामा एमालेका धीरबहादुर विष्ट विजयी हुनु भएको छ। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार विष्टले २४६० मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँले नेपाली कांग्रेसका मीनबहादुर बोगटीलाई हराउनु भएको हो । यस्तै उपाध्यक्षमा एमाओवादीकी मनशोभा बुढा विजयी हुनु भएको छ । उहाँले २२४९ मत प्राप्त गर्नु भयो

योसँगै नेकपा एमालेले आफ्नो विजयी संख्या १२५ पुर्‍याएको छ। नेपाली कांग्रेसले १०५ स्थानमा जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah