दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरबहादुर श्रेष्ठ विजयी भएका छन्। उनले ४ हजार ४ सय ७५ मत ल्याएर निर्वाचित भएका हुन्।  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वर्मा लामाले ४ हजार ३ सय ८६ मत ल्याए। उपाध्यक्षमा पनि एमालेकै कल्पना भण्डारी विजयी भइन्। उनले ४ हजार ४ सय ९७ मत ल्याएर निर्वाचित भइन्। उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले ३ हजार २ सय ३२ मत ल्याए। मेलुङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए। मेलुङको वडा नम्बर १, २, ३ र ७ मा एमालेले जितेको छ भने ४ र ६ कांग्रेस तथा ५ नम्बर वडा माओवादी केन्द्रले जितेको छ। –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah